नेपाल खेलकुद महासंघ अर्घाखाँची को पदाधिकारी बैठक सम्पन्न , पुर्ण बैठक श्रावण २१ गते हुने

सागर मरासिनी , अर्घाखाँची । नेकपा  एमाले को जनसंगठन नेपाल खेलकुद महासंघ अर्घाखाँची को पदाधिकारी बैठक आज मदन आश्रीत स्मृति भवनमा सम्पन्न भएको छ ।
नेपाल खेलकुद महासंघ अर्घाखाँची का अध्यक्ष हेनरी बस्नेत को अध्यक्षता मा बसेको बैठक ले आगामी श्रावण २१ गते महासंघको जिल्ला पुर्ण बैठक गर्ने निर्णय गरेको छ । बैठकमा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष पिताम्बर भुसाल , नेपाल खेलकुद महासंघ केन्द्रिय सदस्य बिष्णु परियार , महासंघ प्रदेश सह-सचिव ऋषिकेश भट्टराई को समेत उपस्थिति रहेको थियो ।

बैठक नेपाल खेलकुद महासंघ अर्घाखाँची का सचिव सागर मरासिनी को संचालनमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार