९ चैत्र २०८१, शनिबार
९ चैत्र २०८१, शनिबार

निर्माणाधिन मन्दिर अलपत्र

कमला घिमिरे , अर्घाखाँची ।

अर्घाखाँचीको पाणिनि गाउपालिका वडा -५ सल्लेरि स्थित शिवालय को मन्दिर निर्माण अलपत्र परेको छ ।

मन्दिर निर्माण सुरु भएको झण्डै तीन वर्ष बितिसक्दा समेत गति लिन नसकेको हो ।

मन्दिरको सुन्दरतामा मन्दिर निर्माण सम्पन्न नहुँदा कुरुप बनेको छ । हाल मन्दिरका सामाग्रीहरु जताततै थन्किाइएको छ । पुजाआजामा समेत समस्या थपिएको छ । मन्दिर निर्माण भइसक्नुपर्ने समयमा मन्दिरको काम आधा पनि भएको छैन ।

अलपत्र परेको मन्दिर निर्माणमा अहिलेसम्म वडा,पालिका र प्रदेश सरकारबाट कुनै सहयोग नभएको स्थानीय जुना घिमिरे बताउछिन् ।
घिमिरे भन्छिन तिज नजिकै आयो शिवालय मन्दिर निर्माण भएको भए सजिलो हुने थियो अब ३ , ४ घन्टा लगाएर जानुपर्ने होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार