२ माघ २०८२, शुक्रबार
२ माघ २०८२, शुक्रबार

अर्घाखाँचीका अभिनव चौहानको सिर्जनामा ” लालुमै वर पिपलको छाँया ” सार्वजनिक

अर्घाखाँची ।
अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकामा जन्मिएका अभिनव चौहान निरन्तर नेपाली गीत संगीतमा सक्रिय छन्।पछिल्लो सर्जक रुपमा अलि बढी सक्रिय छन्।उनले सिर्जना गरेका गीतहरु बजारमा आइरहेका हुन्छन्।त्यस्तै आज मात्रै उनको शब्द सिर्जना तथा लय संकलनमा मौलिक तीज गीत लालुमै वर पिपलको छाँया बोलको गीत सार्वजनिक भएको छ।

अभिनव चौहानको शब्द सिर्जना तथा लय संकलन, माया दर्नाल परियार र विमलराज जिसिको आवाज कृष्ण लामिछानेको एरेन्ज तथा मिक्सिङ्ग।त्यसैगरी विष्णु भट्टराईको निर्देशन तथा सम्पादनमा सन्तोष,परी, अजय, विन्दु लगायतको नृत्य तथा अभिनय देख्न सक्नुहुनेछ।

मंगलम रेकर्डिङ स्टुडियो काठमाडौंमा रेकर्ड भएको गीतको दृश्य निर्माण अविरल फिल्मसले गरेको हो।गीत अविरल फिल्मसको आधिकारिक युटुब च्यानलमा हेर्न सक्नुहुनेछ।

भिडियो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

Advertisement ads-all

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार