” डाँडामा भेट्न आउ मलाइ” बोलको गित सार्वजनिक  

सागर मरासिनी , अर्घाखाँची ।

टिकटक स्टार नेत्र भुसाल अभिनितको ” डाँडामा भेट्न आउ मलाइ” बोलको गित सार्वजनिक भएको छ ।

रचना राना मगरको स्वर रहेको उक्त गित मा टिकटक स्टार नेत्र भुसाल अनि बिपसा थापाको अभिनय रहेको छ भने शब्द अनि संगित   पुरन पौडेल को रहेको छ ।

उक्त गित टिकटक स्टार नेत्र भुसाल को युट्युब च्यानल बाट सार्वजनिक भएको हो ।

भिडियो :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement ads-all

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार