प्यूठानमा जिप दुर्घटना दुर्घटना १४ जना घाईते, ३ जनाको अबस्था गंभीर

भिमकला कुँवर, प्यूठान।
प्यूठानमा जिप दुर्घटना दुर्घटना १४ जना घाईते भएका छन। बाग्दुलाबाट डामृ तर्फ जाँदै गरेको यात्रुबाहक जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ। घाईते मध्ये ३ जनाको अबस्था गंभीर रहेको स्थानियले बताएका छन। दुर्घटनामा घाईते भएका सबैलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार ल्याईदैं छ।
लु१ज १५४५ नम्बरको जीप प्युठानको नौबहिनि गाउँपालिका वडा नम्वर ४ बाहाने नजिकै खहरे खोलामा दुर्घटनामा परेको हो । दुर्घटनाबारे थप विबरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार