२८ पुस २०८१, आइतवार
२८ पुस २०८१, आइतवार

किमडाँडामा बँदेल आतंक , किसान चिन्तित

सागर मरासिनी ,अर्घाखाँची ।

अर्घाखाँची जिल्लाको सन्धिखर्क ०८ किमडाँडामा बँदेल ले आतंक मच्चाएको छ । पाक्ने बेला भएका मकै बँदेल ले  क्षति गरिदिदा यहाँ का किसान चिन्तित परेका छन ।

स्थानिय राधा सापकोटा भन्नुहुन्छ -: ” अब मकै स्यार्ने बेला हुँदै थियो  तर  बारिमा जादा यस्तो अवस्था देखेपछी  एकैछिन चक्कर आउने भए ।” बँदेल ले जिल्लाका धेरै जसो ठाउँमा आतंक मच्चाउदा पनि अहिले सम्म कुनै यसको समाधान भने निस्कन सकेको छैन । पोहोर परार बादर बाट चिन्तित बनेका यहाँ का किसान अहिले बँदेल बाट चिन्तित छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार