वडा अध्यक्ष खड्का आचारसंहिता विपरीत चुनावी प्रचारप्रसारमा

अर्घाखाँची ।
सन्धिखर्क नगरपालिका -१२का वडा अध्यक्ष नारायण खड्का
निर्वाचन आचारसंहिताविपरीत पार्टीको चुनाव प्रचारप्रसारमा  सहभागी भएको पाइएको छ।

वडा अध्यक्ष खड्काले आचारसंहिताविपरीत खुलेआम रुपले प्रचारप्रसार गरेको भन्दै २४ घण्टा भित्र लिखित स्पष्टीकरण पेस गर्न आचार संहिता अनुगमन समिति अर्घाखाँचीले जानकारी दिएको छ ।

निर्वाचन आचारसंहिताको दफा ५ को खण्ड (क) मा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारका पदाधिकारीले निर्वाचन प्रचारप्रसारका क्रममा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ।

जिल्ला भित्र विभिन्न राजनीतिक दलको आयोजनामा हुने चुनाव लक्ष्यित जुलुस सभामा उम्मेदवार र नेताहरू एकअर्कालाई गाली सहित मतदाता तान्न चर्का भाषण गर्ने प्रतिस्पर्धा चलेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार