पाणिनीको भतांपुरमा १ दिने निशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन

अनिल नेपाली , अर्घाखाँची ।

भेटेरीनरी अस्पतालमा तथा पशु सेवा बिज्ञ केन्द्र अर्घाखाँचीले पाणिनि गाउँपालिकाकाे भतांपुरमा १ दिने निशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन गरेको छ भाैगाेलिक हिसाबले सदरमुकाम देखि करिब ७० किलोमिटर टाढाकाे दुरिमा रहेको गाउँमा कायार्लयले गरेको कामले स्थानीय धेरै खुसि रहेका थिए ।

कायर्त्रममा कायार्लयका प्रमुख बिष्णु पाैडेलले मन्तब्य राख्दै किसानको समस्यालाई ध्यानमा राखेर आफुहरूले विकट बस्तीमा कृषकमुखि कायर्मककाे थालनी गरेको बताउदै कृषकले आफ्नो समस्याको निराकरण गरी लाभान्वित हुनुपर्नेमा बताए । शिविरमा कुकुर लाई रेबिज सुइ जुका माटे को औषधि ज्वरो आएका दाना पानी नखाने जस्ता समस्या अधिकाश पशुमा समस्या देखा परेको थियोे ।

बिहान ११ बजेबाट सुरु भई ४ बजे समापन भएको शिबिरमा ९२० बाख्रा 231 गाई भैंसी ३५६ कुखुरा १० कुकुर लाई रेविज बिरूदकाे खाेप लगाएतका पशु हरु को उपचार गरिएको पशु सेवा प्राबिधिक याेगेन्द् मरासिनी बताउनुभएको छ । शिविरमा कार्यालय प्रमुख बिष्णु पौडेल डाक्टर हकिकत अलि योगेन्द्र मरासिनी रिम रोकाय बिनोद रायमाझी नारायण न्यौपाने सरोज बन्जाडे लगायतले सेवा दिनु भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार