उकृष्ठ कार्य गर्दै बर्दघाट नगरपालिका

गणेश खनाल

बर्दघाट । बर्दघाट नगरपालिका एक पछि अर्को नमुना योग्य काम गर्दै आएको छ ।
यत्रतत्र छरिएका तार व्यवस्थापन,फाेहाेरकाे वर्गिकरण देखि सरसफाई व्यवस्थापन लगाएका लोकप्रिय कार्यक्रम गर्दै आएकाे नगरपालिका पछिल्लो पटक प्रत्येक वर्ष विश्व बालश्रम विरूद्वकाे दिवश जेठ २९ (जुन महिना १२ तारिख) गतेलाई नगरपालिका छात्रवृत्ति दिवसको रूपमा मनाउने घाेषण गरिएकाे हाे ।
नगरभित्रका बालबालिकालाई छात्रवृत्ति वितरण सगै दिवशपनि मनाउन सजिलो हुने भएकाले घाेषण गरिएकाे प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयाे ।
कार्यविधि अनुसार विधार्थि छनाेट गरि शिक्षा,युवा तथा खेलकुद शाखा सग समन्वय गरि सबै विधालयले विवरण उपलव्ध गराउने गरि याेजना बनाईएकाे जनाईएकाे छ । कामकाे थप प्रभावकारीताका लागि जनप्रतिनिधि र कर्मचारीकाे सयुत्त टाेलिले अनुगमन गर्नेछ । जिल्लामा नै याे पहिलाे प्रयाेग भएकाे जानकार बताउन्छन् । यसै गरि अन्य राष्ट्रिय दिवशलाइ पनि जिल्लाकाे सापेक्षकतामा हुने गरि अन्य कार्यक्रम पनि गर्न सके थप प्रभावकारी बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

ताजा समाचार