अर्घाखाँची मनाईयाे खाध दिवश


अर्घाखाँची । ४३ अाै विश्व खाध दिवश विविध कार्यक्रम गरि अर्घाखाँचीमा मनाईयाे छ ।
कार्यक्रममा मन्तव्य राख्दै जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण काेइरालाले  विदेश जाने युवालाइ जिल्लामै बस्ने वातावरण बनाउन तर्फबाट सबै लाग्नुपर्ने बताउनुभयाे ।

कक्षा ११/१२ अध्ययन सकि विदेशकाे लागि निवेदन युवालाइ राेक्न नसके जिल्ला केही वर्षमा पुर्ण रूपमा जग्गा बाझाे हुन सक्ने तर्फ सबै सचेत हुनुपर्ने धारण राख्नुभयाे ।
कृषि ज्ञान केन्द्र अर्घाखाँचीकाे आयाेजनामा भएकाे कार्यक्रममा जिल्ला शिक्षा ईकाइ प्रमुख मणिराम पराजुली ,पशु कार्यलय प्रमुख विष्णुप्रसाद पाैडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।
जिल्लामा ३३ प्रतिशत सिचाइ क्षेत्र रहेकाे कार्यलय प्रमुख बुद्विराज घिमिरे बताउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार