लेबनानले इजरायलमा गर्‍यो रकेट आक्रमण

लेबनानले इजरायलको उत्तरी शहर सफेदमा गरेको रकेट आक्रमणमा एकजनाको मृत्यु भएको छ। सात जना घाइते भएको इजरायलको आपतकालीन सेवाले जनाएको छ।

म्यागेन डेभिड एडोम आपतकालीन सेवाका महानिर्देशक एली बिनले एक महिलाको शव फेला परेको र सातजनालाई चोटपटक लागेको जानकारी दिए।

लेबनानका विद्रोहीले उत्तरी इजरायलको माथिल्लो ग्यालिलीमा कम्तीमा पाँचवटा रकेट प्रहार गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement ads-all

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार