१ माघ २०८२, बिहिबार
१ माघ २०८२, बिहिबार

दुर्गममा सेवा,परिमाण सुगम भन्दा उकृष्ठ

सुन्दा पहाडी जिल्ला डाक्टर झन्ट आउन नमान्ने त्यसमा चिकित्सक मात्र होईन,भौतिक तथा उपकरण कमि तर त्यसको कुनै प्रवाह नगरि काम गरे रिजल्ट आउन्छ भन्ने सन्देश बनेको अर्घाखाँची अस्पताल र मेसु डाक्टर जगनान्थ तिवारी ।

चितवनको सुविधा सम्पन्न मेसु समेत छाडेर दुर्गमको अस्पताल रोज्नु भएका डाक्टर तिवारीको लगानिशलताको परिणम प्रदेशमा उकृष्ठ हुनुभएको छ । प्रचार भन्दा काममा बढि विश्वास लिने तिवारी मसिनो गरि अस्पतालको कार्यसम्पादन गर्ने गर्नुहुन्छ ।

प्रदेशकै उकृष्ठ कार्यालय प्रमुख हुनुभएको छ । लुम्विनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय गरेको मुल्याङन अनुसार १२ जिल्ला १४ मेडिकल सुपरिटेन्डिन मध्ये उकृष्ठ हुनुभएको हो ।

जिल्लाको स्वास्थ्य क्षेत्रमा गरेको काम,प्रदेश,सघको निर्देशनलाइ कार्यन्वयन गरेको आधारमा उकृष्ठ घोषणा गरेको जनाइएको छ । यस्तै जिल्ला अस्पताल अर्घाखाँची न्युनतम सेवा मापढण्ड अनुसार १२ जिल्लामा दोस्रो भएको छ । अघिल्ला वर्ष तेस्रो भएको अर्घाखाँची यस वर्ष दोस्रो भएको अस्पताल प्रमुख तिवारीले जानकारी दिनुभयो । ६९ं.७४ प्रतिशत ल्याएर प्रदेश भरमा दोस्रो भएको हो । लगनशिलता भए कम स्रोत साधनमा पनि धेरै गर्न सकिन्छ भन्ने उदाहरण बन्नुभएको डाक्टर तिवारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

Advertisement ads-all

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार