अर्घाखाँचीको शितगंगा नगरपालिका-१३, जौंबारी निवासी मनकला भुसालको जंगली च्याउ खादा मृत्यु भएको छ ।
जंगली च्याउ खाएपछी निरन्तर बान्ता भएपछी मृत्यु भएको हो । जगली च्याउ खाएपछि बान्ता भएपछि उपचारको लागि अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँची सुचना अधिकृत झलक शर्माले जानाकारी दिनुभयो ।
उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीको भनाइ रहेको छ ।











