अमेरिकी राजदूत थम्पसनले गरे वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण

नेपालका लागि अमेरिकाका राजदूत डिन थम्पसनले वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण गरेका छन्।

थम्पसनले मंगलबार वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण गरेका हुन्।

भ्रमणका क्रममा उनले तालिम केन्द्रले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यका लागि संचालन गर्ने अन्तर्राष्ट्रिय स्तरका तालिम लगायतका प्रशिक्षण कार्यक्रमहरुको बारेमा जानकारी लिएका थिए।

वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा विभिन्‍न प्रकारका तालिमहरूको सञ्चालन र तालिम केन्द्रको स्तरोन्‍नतिका लागि अमेरिकी सरकारले सहयोग गर्दै आइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार