अर्घाखाँची । भुर्गभ सिमेन्ट लिमिटेडको आर्थिक सहयोग तथा सिता चुली–म्युदाँडा सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा सन्धीखर्क नगरपालिका–७ खाँचीकोटमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा समन्वय समितिका...
नागरिकलाई कानुनी अधिकार, कर्तव्य तथा न्यायमा पहुँचबारे जानकारी गराउने उद्देश्यले अर्घाखाँची जिल्ला अदालत गाउँस्तरमै पुगेको छ । अदालत गाउँमै पुगेर सञ्चालन गरेको कानुनी सचेतना...
आन्तरिक राजस्व कार्यालय कृष्णनगर,कपिलवस्तुको आयोजनामा सन्धिखर्क नगरपालिकामा करदाताहरूलाइ आर्थिक ऐन, २०८३ ले प्रदान गरेका छुट तथा सहुलियत (स्कीम) सम्बन्धी कर शिक्षा कार्यक्रम सम्पन्न भएको...
अर्घाखाँचीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हरिप्रसाद भुसालले संसदीय जिम्मेवारीसँगै आफूले विगतदेखि अंगाल्दै आएको आर्ट (साइनबोर्ड तथा पेन्टिङ) पेशालाई निरन्तरता दिँदै आउदै भएको छ । संसदको अधिवेशन...
वर्षौँदेखि अलपत्र रहेका १५ शैयाका अस्पताल भवन अब सञ्चालनको तयारीमा पुगेपछि स्थानीयमा नयाँ आशा जागेको छ । लामो समयदेखि उपयोगविहीन रहेको भवनमा स्वास्थ्य सेवा...
सन्धिखर्कको नामकरणसँग जोडिएको ऐतिहासिक घटनालाई भावी पुस्तासम्म जीवित राख्ने उद्देश्यले सन्धिखर्कस्थित शान्ति बगैँचामा तत्कालीन अर्घा र खाँची राज्यका दुई राजाको पूर्णकदको सालिक स्थापना गरिएको...
अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ५ लाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा गरिएको छ।घोषणा कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराई ले अभियान सफल...