पाणिनी दुर्गाफाटमा मिसन ग्रासरुट अभिमुखिकरण कार्यक्रम सम्पन्न

अर्घाखाँची ।
पाणिनी दुर्गाफाट मिसन ग्रासरूट (पार्टी सुदृढीकरण तथा बिस्तार अभियान) अन्तर्गत नेकपा (एमाले) पाणिनि गाउपालिका कमिटीको आयोजनामा पालिका तहमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ।

अभिमुखीकरण कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय सचिव टोपबहादुर रायमाझी,केन्द्रीय कमिटी सदस्य दिनेश पन्थी,लुम्बिनी प्रदेश संगठन कमिटी सचिवालय सदस्य रामजी प्रसाद घिमिरे, प्रदेश सदस्यहरु प्रेमनारायण गैरे,बिजुला रायमाझी,काशिराम आचार्य,गोबर्धन थापा,प्रदेश सल्लाहकार परिषद सदस्य ईश्वरी प्रसाद खनाल,जिल्ला कमिटी उपसचिव भिम केसी,पालिका इन्चार्ज टेकराज न्यौपाने लगायतले मिसन ग्रासरुट अभियान पालिका तहका नेताहरुलाइ अभिमुखिकरण गराउनु भएको थियो।

पालिका कमिटी अध्यक्ष कमलप्रसाद घिमिरेको अध्यक्षता, सचिब गुनाखार अधिकारीको संचालनमा भएको अभिमुखिकरण कार्यक्रम तथा बैठकले फागुन २०,२१ र २३ गते वडा तहको अभिमुखीकरण गर्ने गरि पालिका वडा र टोल सम्मको २ महिने कार्ययोजना निर्माण तथा कार्यबिभाजन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार