कविराम खनालद्वारा राष्ट्रिय जनमाेर्चा परित्याग अर्घाखाँची

कविराम खनालद्वारा राष्ट्रिय जनमाेर्चा परित्याग
अर्घाखाँची । राष्ट्रिय जनमाेर्चा जिल्ला सचिवालय सदस्य कविराम खनालले पार्टी परित्याग गर्नुभएकाे छ ।
शुक्रवार एक प्रेश विज्ञप्ति जारी गर्दै खनालले युवा,किसान,महिला लगायतकाे समाजसेवा अब स्वतन्त्र भएर गर्ने उल्लेख गर्नुभएकाे छ ।
राजमाेमा आन्तरिक सर्घष गरिरहनु भएका खनालले अन्नत केन्द्रीय पार्टी उपाध्यक्ष दुर्गा पाैडेल जिल्ला आएकाे बेला खनालले पार्टी परित्याग गर्नुभएकाे हाे ।
उहाँ सगै थुप्रै युवाले पनि राजिनामा दिने आकलन पहिला देखि बजारमा चर्चा रहदै आएकाे थियाे । युवा विच लाेकप्रिय खनालकाे राजिनामा सगै जनमाेर्चामा ठुलाे पहिराे जाने चर्चा गरिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement ads-all

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार