गणेश खनाल
अर्घाखाँची। आफुले बाेकेकाे भरूवा बन्दुक पड्किएर एक जनाकाे मृत्यु भएकाे छ ।
अर्घाखाँची जिल्लाकाे भूमिकास्थान नगरपालिका वड़ा नम्बर ७ पानडाडाँका ४५ वर्षिय प्रकाश खत्री बाँदर धपाउन गएको बेला आफै भिरेको भरुवा बन्दुक पड्किदा मृत्यु भएकाे हाे ।
पछाडि भिरेकाे बन्दुक आफै पड्किदा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीकाे प्रमुख मुकुन्द रिजालले जानकारी दिनुभयाे ।
भरूवा बन्दुक पड्किएर मृत्यु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
Advertisement











