२४ कार्तिक २०८२, सोमबार
२४ कार्तिक २०८२, सोमबार

कानुन कार्यन्वयन गर्दा प्रहरी अप्रिय : नवआगनतुक प्रमुख राठाैर

गणेश खनाल
अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख प्रतीक सिह राठाैरले कानुन कार्यन्वयन गर्दा कहिल काहीँ  प्रहरी अप्रिय हुने गरेकाे बताउनुभयाे ।
नवआगन्तुक प्रहरी प्रमुख राठाैरद्वारा आयाेजित पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रम बाेल्दै राठाैरले कानुनले ताेकेकाे काम गर्नु प्रहरीको कर्तव्य भएकाे उल्लेख गर्दै कर्तव्य कार्यन्वयन गर्दा कहिलेकाही सत्य पनि असत्य जस्ताे लाग्ने गरेकाे उल्लेख गर्नुभयाे ।
जनताकाे सेवामा कुनै कसर बाँकि नराख्ने प्रमुख राठाैरले प्रतिवद्वता जाहेर गर्नुभयाे । कानुन विपरीत गर्ने जाे काेहि नछाडि उहाँको भनाइ रहेकाे छ ।

कार्यक्रममा मन्तव्य राख्दै पत्रकार महासघका अध्यक्ष अशाेक खनालले जिल्ला रहदाँ समन्वयात्मक तरिकाले अगाडि बढ्न प्रहरीलाइ आग्रह गर्नुभयाे।

प्रहरी  निरिक्षक विक्रम रिजाल,प्रहरी निरिक्षक दिपेन्द्र रावलले जिल्लाकाे शान्ति सुरक्षा कायम राख्न प्रहरी सक्षम रहेकाे बताउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

Advertisement ads-all

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार