२२ मंसिर २०८१, शनिबार
२२ मंसिर २०८१, शनिबार

भारतीय खुद्रा मुद्रास्फीति ५.१ प्रतिशतले घट्यो

नयाँ दिल्ली (भारत), । भारतमा खुद्रा मुद्रास्फीति जनवरी २०२४ मा ५.१० प्रतिशतले घटेको छ ।डिसेम्बर २०२३ मा ५.६९ प्रतिशत थियो भने जनवरी २०२३ मा खुद्रा मुद्रास्फीति ६.५२ प्रतिशत रहेकाे तथ्याङ्कले देखाएकाे छ ।

देशभरका चुनिएका ११ हजार ११४ सहरी बजार र एक हजार १८१ गाउँबाट सरकारी अधिकारीहरूले साप्ताहिक रोस्टरमा व्यक्तिगत भ्रमण गरेर खुद्रा मूल्य तथ्याङ्क सङ्कलन गर्नुभएकाे हाे ।

खाद्यान्नको मूल्यमा आएको गिरावटका कारण देशमा खुद्रा मुद्रास्फीति घटेको हो । जनवरीमा खाद्य मुद्रास्फीति ८.३० प्रतिशत थियो । जुन डिसेम्बर २०२३ मा दर्ता भएको ९.५३ प्रतिशत थियो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार