९ चैत्र २०८१, शनिबार
९ चैत्र २०८१, शनिबार

समिक्षा भन्छिन्- प्रेमको नाटक गरेर अर्काको जिन्दगीसँग खेल्नेलाई शुभकामना!

काठमाडौं  : यतिबेला  गायिका समीक्षा अधिकारी ल ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसको अवसरमा इमान्दार पूर्वक प्रेम गर्ने जोडीहरूको ३६५ दिन नै प्रेम दिवस भएको बताएकी छिन्।

प्रणय दिवसको अवसरमा सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले  माया–प्रेमको नाटक गरेर युवा–युवतीहरूको मनसँग खेलवाड गर्नेहरूलाई पनि ‘भ्यालेन्टाइन डे’को शुभकामना दिएकी छिन्।

‘मनदेखि सच्चा, सफा, इमान्दार माया गर्ने जोडीहरूको लागि ३६५ दिन नै प्रेम दिवस हो ’, उनले लेखेकी छिन्, ‘प्रेमको नाटक गरेर अर्काको जिन्दगी र मनसँग खेल खेल्नेहरूलाई पनि प्रेम दिवसको धैरैधेरै शुभकामना।’

यतिबेला समिक्षा विभिन्न मेला महोत्सवमा हुने सांगीतिक कार्यक्रममा व्यस्त छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार