म्यानचेस्टर युनाइटेडको लगातार चौथो जित

काठमाडौं : इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले लुटन टाउनलाई २–१ ले हराएको छ।  लिगमा युनाइटेडको यो लगातार चौथो जित हो र यससँगै क्लबको शीर्ष चारको सम्भावना कायमै छ। खेलमा रास्मस होजलन्डको दुई गोलगरे।

होजलन्डले खेलको पहिलो र सातौं मिनेटमा गोल गरे। लुटनका तर्फबाट चार्ल्टन मोरिसले १४ औं मिनेटमा एक गोल फर्काए। त्यसपछि खेलमा कुनै गोल भएन । यो जितपछि युनाइटेडको ४४ अंक भएको छ र छैटौं स्थानमा छ।

यो शीर्षबाट पाँच अंकको दूरी हो। आइतबार भएको अर्को खेलमा ब्राइटनले अंक तालिकाको पुछारमा रहेको सेफिल्ड युनाइटेडलाई ५–० ले हरायो। यो जितसँगै ब्राइटन ३८ अंकमा सातौं स्थानमा उक्लेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement ads-all

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार