च्याउले ज्यान लियो

अर्घाखाँचीको शितगंगा नगरपालिका-१३, जौंबारी निवासी  मनकला भुसालको जंगली च्याउ खादा मृत्यु भएको छ ।

जंगली च्याउ खाएपछी निरन्तर बान्ता भएपछी  मृत्यु भएको हो । जगली च्याउ खाएपछि बान्ता भएपछि उपचारको लागि अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँची सुचना अधिकृत झलक शर्माले जानाकारी दिनुभयो ।

उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार