२८ पुस २०८१, आइतवार
२८ पुस २०८१, आइतवार

नेकपा एमाले बाँगीको घरदैलो अभियान तीव्र

हरि कुँवर, अर्घाखाँची ।
नेकपा एमाले बाँगीले निर्वाचनमा जित आफ्नो पक्षमा पार्न घरदैलो अभियानलाई तीव्रता दिएको छ ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरूको पक्षमा भोट माग्न भेटघाट तथा घरदैलो अभियान संचालन गरेका हुन ।

सागर खड्का मुनाल महतको नेतृत्वमा मालारानी-५ बाँगी साविक वडा नम्बर ८,९ लाउखत्री बेताने भतेरलाउने गैरा भण्डार थारा गरी दुई वडा सम्पन्न गरेको नेकपा एमाले बाँगीले जनाएको छ ।

निर्वाचन आचारसंहितामा कसैको निजी घर–जग्गा वा सार्वजनिक भवन, सार्वजनिक सडकको पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिह्न राख्न वा टाँस्न नहुने व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार