प्रधानमन्त्री भारत जाने दिन विधेयक प्रमाणिकरण गर्दा शंका भयो : योगेश भट्टराई

। नागरिकता सम्बन्धी विधेयक प्रमाणिकरण गरेर राष्ट्रपति रामचन्द्र पौडेलले संसदको अधिकार खोस्ने काम गरेको नेकपा एमालेका सचिव योगेश भट्टराईले बताएका छन् ।

अघिल्लो कार्यकालको संसदमा उत्पत्ति भएका विधेयक त्यही कार्यकालसँगै निष्कृय हुने भएकाले राष्ट्रपतिले संविधानकै उल्लङघन गरेको भट्टराईले बताए । ‘संसदको अधिकारी हनन् भएको छ, असंवैधानिक कदम चाल्नुभएको छ’

नागरिकता जस्तो संवेदनशील विषयमा सहमतिको आधारमा अगाडि बढाइनुपर्ने भट्टराई बताउँछन्। ‘नागरिकता संवेदनशील विषय हो, त्यसैले राष्ट्रिय सहमति हुनुपर्थ्यो’ भट्टराई भन्छन् ।

तर राष्ट्रपति पौडेललाई राष्ट्रलाई दुई ध्रुबमा विभाजित गरेको आरोप भट्टराईले लगाए। ‘संविधानको धारा ६१ ६६ बमोजिम प्रमाणिकरण भनेर राष्ट्रपतिबाट संविधानको उल्लङ्घन समेत भएको छ’, सचिव भट्टराईले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार