गाेरूसिगे सन्धिखर्क सडक अबरुद्ध हुने

गणेश खनाल
अर्घाखाँची । गाेरूसिगे सन्धिखर्क सडक अन्तर्गत फुदवाङ देखि भुवनपाटा सम्म दैनिक ४ घण्टा बन्द हुने भएकाे छ ।
जिल्ला प्रशासनमा बसेकाे सबर्पक्षिय बैठकले जेठ २८ गते देखि असार ६ गते सम्म बन्द गर्ने निर्णय भएकाे हाे ।
दैनिक विहान ७ देखि ९ बजे र बेलुका ५ बजे देखि ७ बजे सम्म फुदवाङ देखि भुवनपाटा सम्म बन्द गर्ने निर्णय गरिएकाे प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले जानकारी दिनुभयाे ।
एम्बुलेन्स,दमकल,विधुत,खानेपानीकाे सवारीलाई पनि नराेकिने जनाईएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार