भुमिकास्थानमा ट्याक्टर दुर्घटनामा परि एककाे मृत्यु

गणेश खनाल
अर्घाखाँची । ट्याक्टर दुर्घटना हुदाँ मगलवार एक जनाकाे मृत्युु भएकाे छ । २ जना घाइते भएका छन् । सन्धिखर्क नगरपालिकाबाट भुमिकास्थान नगरपालिकाकाे खिल्जि तर्फ जाँदै गरेकाे रा ४ त ४२९५ नम्वरकाे ट्याक्टर भुमिकास्थानकाे वाड नम्बर ७ टिमुरे गैरामा दुर्घटना हुदाँ चालक त्युठान जिल्ला ऐरावति गाउँपालिका १ काेलबाेट निवासी कमल साेमैकाे मृत्यु भएकाे हाे ।
ट्याक्टरकाे ब्रेक फेल भई दुर्घटना हुदाँ त्युठान जिल्ला ऐेरावति गाउँपालिका वाड नम्बर २ का माधव खत्रि र अर्घाखाँची जिल्ला शितगंगा नगरपालिका वाड नम्बर ७ दमारबेशि निवासी कृष्ण आर्चाय घाईते हुनुभएकाे प्रहरी निरिक्षक विक्रम रिजालले जानकारी दिए । घाइते मध्ये आर्चायकाे अवस्था गम्भीर रहेकाे प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार