स्वर्गीय बृद्धि रायमाझीको सम्झनामा नगर स्तरीय भलिबल प्रतियोगिता हुने

अर्घाखाँची ।

अर्घाखाँची जिल्लाको सन्धिखर्कमा स्वर्गीय बृद्धि रायमाझीको सम्झनामा नगर स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।

राष्ट्रका लागि खेलकुद्ध विकासका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ सन्धिखर्क नगरपालिका वडा न २ को आयोजना मञ्जरी युवा क्लबको व्यबस्थापनमा सन्धिखर्कमा स्वर्गीय बृद्धि रायमाझीको सम्झनामा नगर स्तरीय भलिबल प्रतियोगिता चैत्र १८ गते हुने भएको हो ।

चिसापानीमा हुने खेलमा सहभागी हुन चाहेमा विक्रम नेपाली ९८५७०८३४८४,आशिष नेपाली ९८४०१९२१८१ मा संपर्क गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार