१ फाल्गुन २०८१, बिहिबार
१ फाल्गुन २०८१, बिहिबार

तीजको कोसेली “अडिएन हत्केलामा” सार्वजनिक

हरि कुँवर , अर्घाखाँची ।

तीजको कोसेली “अडिएन हत्केलामा” सार्वजनिक भएको छ ।

हिन्दू नेपाली नारीहरुको महान पर्व तीजको अवसर पारेर गजलकार ,गितकार तथा मोडल बिजय खड्का गगनको तीज कोसेली सार्वजनिक भएको हो ।

यस अगाडि नबद्लिन्छ जिन्दगीले पनि बजार पाएको थियो ।
“अडिएन हत्केलामा” ‘ बोलको तीज गीतको म्युजिक भिडियो अनिता खड्का युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।

तीजलाई नारीहरुले समृद्धिका निम्ति धार्मिक परम्पराअनुसार शिव-पार्वतीको उपासना र पूजा गर्ने दिन भनेर परिभाषित गरेको छ। चेलीबेटी को व्यथालाई गीत मार्फत देखाउन खोजिएको छ ।

गायिका शान्ति श्री परियारको स्वर बिजय खड्काको शब्द राजकुमार बगर लय गरेको उक्त गीत कमल सौरागले एरेन्ज गरेका हुन् । त्रिवेणी डिजिटल स्टुडियोले उत्पदन गरेको गीतको म्यूजिक भिडियोमा रमा थपलिया , राधा खड्का ,बिजय खड्का ,आहाना खड्का ,आचल कुमार शार्मा र गङा गुरुङले अभिनय गरेका छन् ।

भिडियो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img
spot_img
spot_img
spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार