शान्ति मावि भुतपुर्व विद्यार्थीकाे आयाेजनामा हाजिरजवाफ कार्यक्रम सम्पन्न

गणेश खनाल, अर्घाखाँची ।
शान्ति मावि भुतपुर्व विद्यार्थी बाँगीकाे आयाेजनामा आधारभूत विद्यालय स्त्तरिय हाजिरजवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएकाे छ ।

कुल ६ टिम सहभागीता रहेकाे प्रतियोगितामा शान्ति मावि प्रथम,सिद्व मावि भण्डार द्वितीय,सुन्दर आधारभुत विधालय तृतिय र जनता आधारभुत विधालयले सात्वना स्थान हासिल गरेका थिए ।
कार्यक्रम मन्तव्य राख्दै प्रमुख अतिथि तथा वाड नम्बर ५ का अध्यक्ष तुल्सिराम मिश्रले जिल्लाकै नमुना याेग्य काम गर्दै आएकाे यश सस्थाले विघालयमा रचात्मक काम गरेकाे प्रति प्रशसा गर्नुभयाे ।
कार्यक्रममा बाेल्दै प्रध्यापक मानबहादुर पाण्डेले समाजले विद्यालयकाे विकास महत्त्वपूर्ण सहयाेग प्रयाउदै आएकाे चर्चा गर्दै आगमि दिन थप क्रियाशिल रहने बताउनुभयाे । समाजका अध्यक्ष गणेश खनालकाे अध्यक्षता सचिव नारायण प्रसाद भुसालकाे सञ्चालनमा सम्पन्न कार्यक्रम विधालयमा विभिन्न विदामा उकृत्ष्ठ हुने विधार्थिलाइ सम्मान गरेकाे थियाे ।
कार्यक्रम मालारानी गाउँपालिका प्राविधिक प्रमुख हरिश्चन्द्र पाण्डे,सैनामैना ईन्जिनियर अरूण खनाल,आईटिलिंकका प्रमुख विष्णुप्रसाद भुसाल,नागरिक उड्डयन प्राविधिक अधिकृत विष्णु विक्रम विकले कार्यक्रम महत्त्वपूर्ण सहयाेग गरेकाे भन्दै प्रशंसा पत्रले सम्मान समेत गरेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार