नेपाली काग्रेस वडा पार्टी सचिव सहित १५ जना एमाले प्रवेश

गणेश खनाल,अर्घाखाँची ।
नेपाली काग्रेस मालारानी गाउँपालिका वाडनम्वर १ का पार्टी सचिव रविलाल भुसाल भुसाल सहित १५ जना विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्नुभएकाे छ ।

नवप्रवेशिकालाई नेकपा एमाले केन्द्रीय सचिव तथा प्रतिनिधि सभा उम्मेदवार टाेपबहादुर रायमाझीले खादा माला लगाइ स्वागत गर्नुभएकाे छ । नवप्रवेशिहरूले एमालेलाइ विजयी बनाउन आफू दत्तचित्त भएर लाग्ने प्रतिवद्वता जाहेर गर्नुभएकाे छ ।
कार्यक्रममा मन्तव्य राख्दै रायमाझीले रिडि सुर्खेत सडक देउराली देखि पिच कार्य अगाडि बढेकाे,भालुवाङ खरावाङ सडककाे काम पनि तिव्र गति बढिरहेकाे,मदन भण्डारी सडक मार्ग लगाएका सडक सञ्जालले मालारानी क्षेत्रलाइ ठुलाे फाईदा हुने बताउनुभयाे । यस्तै बहुबषिर्य याेजनाहरू जिल्लाभर रहेकाे बताउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement ads-all

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार