२४ कार्तिक २०८२, सोमबार
२४ कार्तिक २०८२, सोमबार

एकीकृत समाजवादीका लामिछाने सहित १० जना एमाले प्रवेश

काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका बागमती प्रदेश सचिवालय सदस्य तथा नुवाकोटका प्रभावशाली नेता केपी लामिछानेसहित नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

बुधवार एमाले पार्टी कार्यालय ललितपुर च्यासलमा अध्यक्ष केपी शर्मा ओलीले लामिछाने सहित १० जना जिल्ला कमिटी सचिवालय सदस्यहरू र कमिटीका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरेका हुन् ।

प्रवेश गर्ने जिल्ला कमिटी सचिवालय सदस्यहरूमा मेघराज लामिछाने, दीपक पाठक, ठाकुर भण्डारी, राजन थापा, हरि गिरी, प्रेम तामाङ, यमसिंह तामाङ, फुर्पाछिरिङ तामाङ, देवकी पाठक, रघु पण्डित सदस्यहरू राजेन्द्र खतिवडा लगायत रहेका छन् ।

त्यस्तै, नेकपा एसका प्रदेश कमिटी सदस्य जितबहादुर बलामीले पनि एमाले प्रवेश गर्ने प्रतिबद्धता जनाएको एमाले नुवाकोटका उपसचिव नीलकण्ठ आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

Advertisement ads-all

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार