गणेश खनाल , अर्घाखाँची ।
रामजी प्रसाद घिमिरे नेकपा एमाले प्रदेश सचिवालय सदस्य तथा प्रदेश सभा (ख) उम्मेदवार रामजी प्रसाद घिमिरेले गठबन्धन देशलाई कठिन स्थिति तर्फ लगेकाे बताउनुभयाे ।
गठबन्धन सरकार निर्माण भएसगै देशमा शुसासन र जनताकाे पक्षमा केहि प्रगति हुन नसकेकाे बताउदै महगि तथा भष्टचार मात्र माैलाएकाे घिमिरेकाे भनाइ रहेकाे छ ।
पहिलो टाइम्स संग कुरा गर्दै गठबन्धनले नेपाललाई आर्थिक हिसावले श्रीलंका बनाउने स्थिति बनाउने तहमा पुयाएकाे आराेप लगाउनुभयाे ।
प्रदेश सभाका निवर्तमान ससद समेत रहनुभएका घिमिरेले देशलाई दुर्घटना तर्फ लगेकाे जिकिर गर्दै नागरिक विधेयक ल्याएर त्यसकाे सुरूवात गरेकाे बताउनुभयाे । भारतकाे बुनिएकाे सहमति प्रचण्ड र आरजु देउवा माफर्त विधेयक ससदमा पेश गरिएकाे दावी गर्नुभयो । भारतकाे जयजयकार गरि सरकार टिकाउन गठबन्धन लागि परिरहेकाे बताउनुभयाे ।