दाङमा नेकपा (बहुमत) द्वारा चुनाव अबज्ञाको प्रचारप्रसार तिव्र

गमानसिङ घर्ती
दाङ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दाङले जिल्लाको विभिन्न ठाउँहरुमा संसदीय चुनाव अबज्ञाको प्रचारप्रसार तिव्र पारेको छ ।

जस अन्तरगत घोराही उपमहानगरपालिकाको घोराही बजार , तुलसीपुर उपमहानगरपालिकाको बिरेन्द्र चोक बिपी चोक राप्ती बवई क्याम्पस लगात
शान्ति नगरगाउँपालिकाकाे विभिन्न ठाउँहरुमा संसदीय चुनाब अवज्ञा कार्यक्रमको पाेस्टर टाँस्ने, पर्चा बितरण गर्दै जनताहरुलाई भोट नहाल्न आह्वान गरेको छ।

“मंसिर ४ को चुनावले चोर,फटाहा,दलाल, डाँकाहरु मात्र फेरिरहन्छन् सत्ता फरिदैन् त्यसैले मंसिर ४ मा हुने संघ र प्रदेशको संसदीय चुनाव सम्पूर्ण आम जनता समुदायले अवज्ञा गरौं ! भोट नहालौँ। वैज्ञानिक समाजवादी क्रान्तिको बाटोमा अघि बढौँ !! स्वाधीन संयुक्त सरकारका लागि संघर्ष गरौँ !! जस्ता बिषय लिएर नेकपा (बहुमत)दाङले जनताहरु भोट नहाल्न आह्वान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार