शितगंगामा मोटरसाइकल दुर्घटना

बिष्णु कुमार आले, अर्घाखाँचीको ।

शितगंगा २ सिख्रमा बिहिवार मोटरसाईकल दुर्घटना भएको छ । लु १ ब ९३४ नम्बरको कृषि ज्ञानकेन्द्र सन्धिखर्कको मोटरसाईकल साझ करिब ४ बजे सडकबाट करिव ३५० मिटर तल भिरमा खसी दुर्घटना भएको छ । तर दुर्घटनामा कुनै मानवीय क्षेति भएको छैन ।

दुर्घटनामा परि मोटरसाइकल चालक ३१ बर्षिय झबिन्द्र आचार्य सामान्य घाईते भएका छन् । मोटरसाईकल सडक छेउमा पुगेपछि मोटरसाइकललाई छोडिदिएर सडक छेउमै हाम फालेर बाच्न सफल भएका हुन् । घटना भएको जानकारी पाउने बित्तिकै ईलाका प्रहरी कार्यालय ठाडाबाट प्रहरीको टोली तत्काल घटनास्थल पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार