भुकम्पको धक्का महसुस

काठमाडौं । सुदुरपश्चिममा फेरि ठुलो भुकम्पको धक्का महसुस गरिएको छ । साँझ ८ बजेर १२ मिनेट जादा सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लाहरु बाजुरा, बझाङ, अछाम, डोटी लगायतका जिल्लामा भुकम्पको धक्का महसुस गरिएको स्थानीयले बताएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका भुकम्पविद् लोकविजय अधिकारीका अनुसार ५ दशमलब ४ म्याग्निच्युडको भूकम्प गएको हो । थप विवरण आउन बाँकी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार