मालारानीमा टोपबहादुरको जीत

अर्घाखाँची ।

अर्घाखाँचीमा प्रतिनिधि सभातर्फ मालारानी गाउँपालिकाकाे मतगणनामा एमालेका उम्मेदवार टाेपबहादुर रायमाझीले जीत हासिल गरेका छ्न ।

एमाले सचिव तथा पुर्व मन्त्री रायमाझीले ७ हजार ४ सय ४५ मत प्राप्त गरेका छन्। भने उनको प्रतिस्पर्धी नेपाली काङ्ग्रेसकी पुष्पा भुसाल गौतमले ५ हजार १ सय ८६ मत प्राप्त गरेकी हुन ।

१३हजार ४ सय ८२ मतगणना गर्दा २ हजार २ सय ५९ मतको अग्रता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार