राष्ट्रिय हात्तीपाईले रोग निवारण जिल्ला स्तरीय अभिभुखीकरण कार्यक्रम सम्पन्न

अनिल नेपाली ,अर्घाखाँची ।
राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम जिल्ला स्तरीय अभिभुखीकरण कार्यक्रम आज सन्धिखर्कमा सम्पन्न भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँची कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडाको आयोजना USAID NTDS RTI समन्वयमा सम्पन्न कार्यक्रममा मन्तब्य राख्दै प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले सन् २०३० सम्म पुर्ण रुपमा हात्र्तीपाइले रोग निवारण गर्न सरकारले लिएको लक्ष्यलाई साकार पार्नको लागि सबै सरोकारवाला निकाय अन्य सघसंस्थाहरुको महत्वपुर्ण भुमिका रहेको बताउदै जिल्लामा संस्थाले गरेको थालनीमा आफुले भरपुर सहयोग गर्ने बताए ।

कार्यक्रममा NTDS का डा गोकर्ण दाहालले समुदायमा सक्रमण न्युनिकरण गर्न हातीपाइले रोग भएका विरामीको आफुले निगरानी थालेको बताउदै हातीपाइले रोगलाई न्युनिकरण गर्न निर्मुल पार्नको लागि सबैको सहकार्य समन्वय आबश्यक रहेको बताए । कार्यक्रम जनस्वास्थ्य प्रमुख पुष्पा थापाको अध्यक्षता जनस्वास्थ्य निरिक्षक गणेश पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा दीपक शाहले प्रस्तुतीकरण गनुभएको थियो ।

कार्यक्रममा जिल्ला अस्पतालका प्रमुख डा जगनाथ तिवारी , प्रहरी निरीक्षक कृष्ण पौडेल सन्धिखर्क नगरपालिका स्वास्थ्य सयोजक पुर्ण प्रसाद पराजुली, शिक्षा संयोजक मन्जु आचार्य पत्रकार महासघका सहसचिब अनिल नेपाली लगायतका सघ संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियोे । अर्घाखाँची हातीपाईले रोग नियन्त्रणको लागि ३२ वटा विधालय छनोट गरी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार