१४ बैशाख २०८२, आइतवार
१४ बैशाख २०८२, आइतवार

ग्रीनहिल कृषि सहकारी संस्थाको १२ औं  साधारण सभा   सम्पन्न

सागर मरासिनी , अर्घाखाँची।

ग्रीनहिल कृषि सहकारी संस्था लिमिटेड सन्धिखर्क नगरपालिका ०८ को १२ औं साधारण सभा एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।

संस्थाका कार्यबाहक अध्यक्ष  नारायण प्रसाद भुसाल को अध्यक्षतामा संचालन भएको सभामा संस्थाका जेष्ठ सदस्य गिर बहादुर सुनार बाट उद्घाटन भएको थियो भने स्वागत मन्तव्य शेयर सदस्य हरि बहादुर थापा ले राख्नु भएको थियो ।
संस्थाका व्यवस्थापक कृष्ण प्रसाद भुसाल ले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको कार्यक्रम मा विविध बिषयमा सामुहिक छलफल तथा निर्णय भएको थियो ।

कार्यक्रम हर्क बहादुर खत्रीको संचालन मा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

ट्रेन्डिङ

ताजा समाचार