२६ असोज २०८१, शनिबार
२६ असोज २०८१, शनिबार

पाणिनीमा जन्मिएका गायक कुशल बेल्बासेको “सम्पत्ति ” बोलको गीत सार्वजनिक

कमला घिमिरे , अर्घाखाँची ।
पाणिनीमा जन्मिएका गायक कुशल बेल्बासेको “सम्पत्ति ” बोलको गीत सार्वजनिक भएको छ ।

अर्घाखाँचीको पाणिनी गाउँपालिका जन्मिएका गायक तथा सर्जक कुशल बेल्बासेको लोक दोहोरी गित कोसेली सम्पती बोलको गीत सार्वजनिक भएको छ ।

वसन्त थापाको संगीत र प्रल्हाद सुवेदीको शब्द रहेको गीतमा स्वर कुशल र सुनिता बुढा क्षेत्रीको रहेको छ।
उक्त गितमा अहिलेका चर्चित मोडल निक्स सर्मा र गिता ढुंगाना देख्न सकिन्छ ।
अर्घाखाँचीको पटौटीमा जन्मिएका बेल्वासेले दर्जनौ चर्चित गित बजारमा ल्याएका छन् । हातैका पौजाले, चिनै मिलेन, सनिसार लगाएतका गीत चर्चित भएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार