एनसीसी तालिमको प्रथम प्रवचन सम्पन्न

गणेश खनाल
अर्घाखाँची । राष्ट्रिय सेवा दल अन्तगर्त सञ्चालन हुने सि.स. ४९ NCC काे प्रथम प्रवचन कार्यक्रम सन्धिखर्ककाे गाैरिशकर बाेडिङ स्कुलमा सम्पन्न भएकाे छ ।
इश्वरी बक्स गुल्म अर्घाखाँचीद्वारा सञ्चालन गरिएकाे तालिममा विधालयका ३६ विधार्थि सहभागी रहेका छन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले राष्ट्रभत्ति,देशप्रेमि जथ्था बनाउन याे अभियान सरकारले लिएकाे बताउनुभयाे । प्रजिअ भण्डारीले देशमा विपत परेकाे बेला परिचालन हुन तालिम सञ्चालन गरिएकाे बताउनुभयाे ।
इश्वरीबक्स गुल्मका गुल्मपति बासुदेव पंगेनि तालिमले देशमा विपत परेकाे बेला सहयाेग पुग्ने टिम निमार्ण गर्ने बताउनुभयाे ।
कार्यक्रममा सहभागीलाई विधालयका प्रिन्सिपल गणेश क्षेत्रीले स्वागत गर्नुभएकाे थियाे ।कार्यक्रममा प्रहरी नायव उपरीक्षक मुकुन्द रिजाल,शशस्त्र प्रहरी निरिक्षक दयाराम पाैडेल,अनुसन्धान अधिकृत खिमा प्राेखरेलकाे उपस्थिति रहेकाे थियाे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार