सामुदायिक विधालयका प्रधानाध्यापकका लागि नेतृत्व विकास तालिम

अर्घाखाँची । सामुदायिक विधालयका प्रधानाध्यापकहरू सग नेतृत्व मन्थन कार्यक्रम छत्रदेव गाउँपालिका शिक्षा युवा तथा खेदकुद शाखाकाे आयाेजना तथा सुत्र सस्थाकाे प्राविधिक सहयाेगमा आज (बुधवार) देखि सुरू भएकाे छ ।
तालिमले सामुदायिक विधालयका प्रअहरू नेतृत्व विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएकाे गाउँपालिका उपाध्यक्ष मनि पन्थीले बताउनुभयाे ।
२ दिन सम्म चल्ने तालिम सहजिकरण विज्ञहरूबाट गरिएकाले तालिम फलदाय हुने प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्थले जानकारी दिनुभयो । तालिमकाे भाेलि समापन गरिने जनाइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

Advertisement ads-all

सामाजिक संजाल

सम्बन्धित समाचार

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img

सामाजिक संजाल

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ

ताजा समाचार