७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार

पुरस्कार तथा छात्राबृत्ति वितरण कार्यक्रम सम्पन्न

अर्घाखाँची । मालारानी गाउँपालिका वडा न 5 मा अबस्थित श्री नवज्योति आधारभुत बिधालयले प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल प्रकाशन ,छात्रावृत्ति बितरणको साथै 2079/80को बार्षीक परीक्षामा प्रथम, द्दितीय,र तृतीय हुने बिधाथीलाई पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरेको छ। यसैगरी बिधालय स्थापनामा योगदान पुर्याउने समाजसेबी ब्यत्तिव्व खडक बहादुर बिश्वकर्मालाई सम्मान गरिएको छ ।
कार्यक्रम बिधालय ब्यबस्थापन समितीका अध्यक्षको अध्यक्षता,प्रमुख अतिथि मालारानी गाउँपालिका वडा न ५का वडा सदस्य हुमबहादुर महत ,अभिभावक ,बिधालय ब्यवस्थापन समितीका सदस्यहरूको उपस्थितिमा,सकुन्तला बि,कको स्वागत मन्तब्य र बिधालयका प्र,अ छमा खनालको सन्चालनमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

spot_img

ट्रेन्डिङ

सामाजिक संजाल

ताजा समाचार